skip this

योग गुरू रामदेव काठमाडौं आउँदै

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् ।
पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौँ भारतबाट आउन लागेको हो ।
रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।

nijgadh-supermart-adz1200-630