skip this

लिग टु खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान रहेका सन्दीप लामिछाने आइसिसी क्रिकेट विश्वकप लिग टू मा सहभागिताका लागि यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपालले बिहीबार र सोमबार यूएई तथा शुक्रबार पिएनजीविरुद्ध खेल्दै छ ।दिउँसो ३ बजे यूएई प्रस्थान गरेका सन्दीपले यूएई र पिएनजीविरुद्ध जारी सिरिजमा मौसम ढकाललाई प्रतिस्थापन गर्ने क्यानले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630