skip this

एमालेका अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता, नेम्वाङको पक्षमा मागे भोट

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली नेता गौतम भेट्न उनकै निवास भैंसेपाटी पुगेका हुन।

राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई अगाडि सारेको छ । राष्ट्रियसभाका सदस्य रहेको गौतमलाई ओलीले नेम्वाङको पक्षमा भोट समेत मागेका सचिवालयले जनाएको छ ।

nijgadh-supermart-adz1200-630