skip this

सभापति देउवाले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

861 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्, राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।

आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन ।

nijgadh-supermart-adz1200-630