skip this

काेल्हवीमा एक गाेठमा आगलागी

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे कोल्हवी नगरपालिका- ८ आछाम टोलमा आगोलागी भएको ।

स्थानीय विष्णु रेग्मीको गोठमा लागेको आगलागिबाट मानविय क्षति नभए पनि गोठमा बानिएको भैसी जलेर घाईते भएको छ ।

गाेठमा लागेको आगाे नियन्त्रण लिईदै । तस्बिर साैजन्य : बारा गतिविधि ।

आगाे सिहोर्वा प्रहरी, स्थानीय र कोल्हवी नगरपालिकाको दमकलकाे मद्दतले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय काेल्हवीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630