skip this farak Kura Pravakar

बकर इदको अवसरमा बिहीबार देशभर सार्वजनिक विदा

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले आउँदो बिहीबार देशभर सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले आज जारी गरेको सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा १४ जेठ बिहीबार सार्वजनिक विदा दिने निर्णय गरिएकाको हो ।

‘नेपाल राजपत्रमा मिति २०७९–१२–०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630