skip this

उद्योग समितिको सभापतिमा जनमत पार्टीका खान निर्विरोध

957 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्विरोध भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत सभापति चुनिएका हुन्।प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्।

nijgadh-supermart-adz1200-630