skip this

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

903 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन बलात्कार मुद्दा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश अभावका कारण आइतबारका लागि सुनुवाइको तोकिए पनि मुद्दा पेसीमा चढेन ।न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको हो ।

nijgadh-supermart-adz1200-630