skip this

आईसिसी विश्वकप २०२३:  आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पधा हुँदै

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । आज आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पधा हुँदैछ । उपाधिका प्रमुख दुई दाबेदार मानिएका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा चेन्नईमा सुरु हुनेछ ।भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् ।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । दुई साता अघि भारतले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो ।

nijgadh-supermart-adz1200-630