skip this

निजगढको लायन्स क्लबद्धारा सुकलैयाका विपन्न परिवारलाई सिरक वितरण

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढमा सञ्चालित दुई वटा लायन्स क्लबले संयुक्त रुपमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ सुकलैयाका विपन्न परिवारलाई सिरग वितरण गरेको छ ।
लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको आयोजनामा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ सुकलैयास्थित मेहर सागर कृपा सिन्धु गुरुकुलको प्राङ्गणमा ५४ विपन्न परिवारलाई सिरग वितरण गरिएको हो ।


कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रामप्रसाद लामिछाने, लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मणिश्वर घिमिरे लगायतका पदाधिकारीहरु र लायन्स क्लब अफ निजगढ युथका पदाधिकारी तथा सदस्यहरु सहभागि थिए ।

nijgadh-supermart-adz1200-630