skip this

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

324 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

पार्टीको केन्द्रिय निर्वाचन आयोगले विविध कारण देखाउँदै जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको हो ।

बाराको निजगढ–८ स्थित शूभकार्य बैन्क्यूट हलमा हुन लागेको अधिवेशनको पूर्वसन्ध्यामा अधिवेशन ूस्थगित भएको निर्वाचन आयोगले पत्र पठाएको हो ।

पार्टीका मधेस प्रदेशका सहमहामन्त्री एवं बारा क्षेत्र नं. १ का सांसद गणेश धिमालका अनुसार आयोगका भूवन केसीले पत्रचार गरेर अधिवेशन स्थगित गरिएको जानकारी गराएका हुन् ।

nijgadh-supermart-adz1200-630