skip this

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै

774 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।

nijgadh-supermart-adz1200-630