विना श्रेष्ठलाइ सञ्चारकर्मी विशेष सम्मान

वि.सं.२०७९ माघ ६ शुक्रवार २३:१८
546
shares

काठमाडौं-सञ्चारकर्मी विना श्रेष्ठ सञ्चारकर्मी विशेष सम्मानबाट सम्मानित भएकी छिन् ।
दाेस्राे ओटु हिमालयन नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड २०७९ मा शुक्रबार सञ्चारकर्मी विना श्रेष्ठ सञ्चारकर्मी विशेष सम्मानबाट सम्मान गरिएको हाे ।
पत्रकारिताकाे माध्यमबाट नेपाली कला, साहित्य र मनाेरञ्जनकाे क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएको आयाेजकले जनाएको छ ।
विशेष समारोहमा बागमती प्रदेशकी पुर्व मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले सम्मानपत्र प्रदान गरेकी हुन् । श्रेष्ठ टिभि टुडेकी प्रमुख कार्यकारी निर्माता हुन् ।

वि.सं.२०७९ माघ ६ शुक्रवार २३:१८