skip this hetauda tech

सावित्रा चिलुवाललाइ राष्ट्रिय गितकार सम्मान

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-गितकार सावित्रा चिलुवाल राष्ट्रिय गितकार सम्मानबाट सम्मानित भएकी छिन् ।

दाेस्राे ओटु हिमालयन नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड २०७९ मा शुक्रबार गितकार सावित्रालाई राष्ट्रिय गितकार सम्मान गरिएको हाे ।

गीति लेखन तथा चलचित्र निर्माणमार्फत समाजमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएको आयाेजकले जनाएको छ ।

विशेष समारोहमा बागमती प्रदेशकी पुर्व मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले सम्मानपत्र प्रदान गरेकी हुन् ।

nijgadh-supermart-adz1200-630