skip this farak Kura Pravakar

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक सुरु

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । बैठकमा सरकारमा रहने वा नरहने भन्ने विषयमा छलफल हुनेछ ।

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

nijgadh-supermart-adz1200-630