skip this farak Kura Pravakar

बारा ४ (क) सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार श्रेष्ठले सहिद परिवार भेटे

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ४ (क) सत्ता गठबन्धनका प्रदेश सभाका उम्मेदवार अनिल श्रेष्ठले शुक्रबार सहिद परिवारसंग भेटघाट गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले बाराकाे कलैया उपमहानगरपालिका १७ सुराही टाेलमा पुगेर जनयुद्धका सहिद सहिम अन्सारीकाे परिवारसँग भेटघाट गरेका हुन् ।

सहिदले देखेको सपना पूरा गर्न गठबन्धनले निर्वाचित हुनुपर्ने नेता श्रेष्ठले बताए । मुलुककाे परिवर्तनको लागि सहिदले खेलेकाे भुमिकाकाे उच्च सम्मान व्यक्त गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630