skip this hetauda tech

जीतपुरमा यामाहाको शोरुम सञ्चालनमा

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (जीतपुर) : बाराको जितपुुरमा ९४ औँ यामाहाको शोरुम सञ्चालनमा आएको छ ।
शोरुमको उद्घाटन नेपाल युुवा संघका केन्द्रिय उपाध्यक्ष उज्जवल न्यौपानेले गरेका थिए ।
सिमा ईन्टरप्राईजेजले यमाहाको स्वरुम जीतपुुरमा सञ्चालनमा ल्याएको हो । सिमा ईन्टरप्राईजेजका सञ्चालक सुुनिल गुुप्ताले हिन्दुु धार्मिक परम्परा अनुुसार शोरुमको पुुजा गरेका थिए ।
शोरुमले पहिलो सय वटासम्मको मोटरसाईकल वा स्कुुटीको खरिद गर्नेहरुबाट लक्की ड्र बाट एक जनालाई ४३ ईन्चको स्मार्ट एन्रोईड टिभि उपहार स्वरुप दिने स्वरुमका म्यानेजर अफताब अंसारीले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी देवनारायण चौधरी, जीतपुुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय कुुमार साह, महासचिव शिवजी साह सोनार लगायतको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630