skip this hetauda tech

निजगढ ४ मा चालकव्दारा ट्याक्टर चोरी

291 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ४ बाट एउटा ट्याकटर चोरी भएको छ । टेक्टरका चालकले नै चोरी गरेका हुन । गत बुधवार बकैया खोलामा ग्रेभल लिन भनेर घरबाट लगेको ना ३ त ४२४२ नम्बरका ए.सी. कम्पनीको टेक्टर चालकले चोरी गरेर अन्तै लगेको ट्क्टरधनी विरेन्द्र ठाकुरले जानकारी दिनुभयो । ठाकुरका अनुसार चालक बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वा बस्ने रामप्रसाद पटेलको छोरा रामजिनिस पटेलले ट्याक्टर चोरी गरेका हुन । ठाकुरले चोरी भएको ट्याक्टरको खोजतलास जारी राखिएको अहिलेसम्म फेला पार्न नसकिएको बताउनुभयो ।

nijgadh-supermart-adz1200-630