skip this

बारा ४ मा बाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार जीताउन विद्यार्थी संगठन क्रियाशील

संयुक्त विद्यार्थी संगठनकाे चुनाव प्रचार समिति गठन

2.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ४ मा संयुक्त पाँच दलिय बाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउन विद्यार्थी संगठन क्रियाशील भएकाे छ ।

प्रतिनिधि सभामा नेकपा (एस) का कृष्णकुमार श्रेष्ठ किसान, प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र) का क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश (ख) मा लाेसपाका जीतेन्द्र साेनल उम्मेदवार छन् ।

गठबन्धनका उम्मेदवार जीताउन आइतबार विद्यार्थी संगठनकाे चुनाव प्रचार समिति गठन गरेका छन् । कपिल खरेलकाे संयाेजकत्वमा समिति गठन गरिएको हाे । समितिमा सम्राट उपाध्याय, रितिका अधिकारी, रवि श्रेष्ठ, आदित्य लम्साल, श्यामसुन्दर पासवान सदस्य छन् ।

त्यसैगरी सदस्यमा सुमित झा, सुदिप चाैधरी, दिपेन यादब, सुरेन्द्र पाैडेल, अशाेक श्रीवास्त छन् ।

समितिको सल्लाहकारमा नवीन कुमार बराल, मुकेश कुश्वाह, इमरान आलम, मेघा शाही, राजु पाैडेल रहेका छन् ।

nijgadh-supermart-adz1200-630