skip this farak Kura Pravakar

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg
कञ्चनपुर-कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ ।     

ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका-७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी श्रीमती मन्तरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।

nijgadh-supermart-adz1200-630