निजगढकाे मेयरमा कांग्रेसबाट सुरेश खनाल उम्मेदवार
वि.सं.२०७९ वैशाख ११ आइतवार २३:१८
4.55K
shares

बारा । नेपाली कांग्रेसबाट बाराकाे निजगढ नगरपालिकाकाे मेयर पदकाे उम्मेदवारमा पुन: सुरेश कुमार खनाल चयन भएका छन् ।
खनाल २०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएका थिए ।
कांग्रेस मधेस प्रदेश समितिले आइतबार साँझ खनाललाइ मेयर पदमा अघि सार्ने निर्णय गरेकाे हाे ।
कांग्रेसबाट खनाल, महेसी कुमर र पेमाशिद्वि लामा सिफारिस भएका थिए ।
वि.सं.२०७९ वैशाख ११ आइतवार २३:१८

















