skip this

प्रतिपक्षमा बस्नेगरि प्रधानमन्त्री दाहाललाई कांग्रेसले दियो विश्वासको मत

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ।प्रतिपक्षमा बस्नेगरि संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ ।

आज बिहान बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य बलबहादुर केसीले फरक मत राखेका छन्।

nijgadh-supermart-adz1200-630