skip this

कांग्रेस वरिष्ठ नेता पौडेलले तनहुँबाट गरे मतदान

918 shares
oil-nigam-amlekhgunj-adv.jpeg

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार रहेका उनले सत्यवति मतदान केन्द्रमा मतदान गरेका हुन् । 

nijgadh-supermart-adz1200-630