skip this

कांग्रेसले संसदीय दलको बैठक पुस २५ गते बस्ने

501 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक पुस २५ गते बस्ने भएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो । प्रतिनिधिसभाको बैठकअघि दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकका अनुसार २३ पुसमा अपरान्ह १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २८ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने बताए । कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो ।विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उनले बताए ।

nijgadh-supermart-adz1200-630