skip this

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ माओवादी केन्द्रका श्याम राना विजयी

399 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् ।

nijgadh-supermart-adz1200-630