डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा एमालेको प्यानल विजयी
वि.सं.२०७९ वैशाख ३१ शनिवार १३:३५
1.58K
shares

काठमाडौं ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाको परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् ।
नगरपालिकाका प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री पहाडीले १७२, प्रमुखमा एमालेका जनचन्द्र रोकाय १४५ उपप्रमुख देवी घर्ती १७४ र माओवादी केन्द्रका प्रमुख दिलबहादुर विष्ट ३६५ उप निरु चलाउने २०० मत ल्याएकी छन् ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार १३:३५

















