skip this

रास्वपाको निर्णय : सरकारलाई समर्थन कायमै

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

तर, सरकारबाट भने सो पार्टी बाहिरिने भएको छ सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए ।

गृह मन्त्रालयमा रवि लामिछानेले प्रवेश नपाउने निश्चित भएसागै सो पार्टी सरकारबाट बाहिरिएको हो ।

nijgadh-supermart-adz1200-630