skip this farak Kura Pravakar

सानिमा बैंकमा जागिरको अवसर,आवेदन दिन यसो गर्नुहोस्

768 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। सानिमा बैंक लिमिटेडले बिभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै बिभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार अनुभवी, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

nijgadh-supermart-adz1200-630