skip this farak Kura Pravakar

एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

651 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ६.८ प्रतिशतका दरले नगद लाभांश ९प्रतिफल० पाउने क्यापिटलले जानकारी गराएको छ ।यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

nijgadh-supermart-adz1200-630