skip this

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ । यससँगै सूचक १८९०.०४ अंकमा आएको छ । १७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ४७ सय ३ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १ सय ६६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ३ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

nijgadh-supermart-adz1200-630