skip this

बारा १ (क) मा प्रदेश सांसद चाैधरी विरुद्ध उम्मेदवारी दिएका श्रेष्ठले पाए चुनाव चिन्ह जेब्रा

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराकाे क्षेत्र नं. १ (क) स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले चुनाव चिन्ह जेब्रा पाएका छन् ।

नेकपा एमालेले टिकट वितरणमा विधि मिचेर भाैगाेलिक सन्तुलन गुमाएको भन्दै असन्तुष्ट बनेका श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उनले बुधबार पार्टी परित्यागकाे घाेषणा समेत गरेका छन् ।

एमालले याे क्षेत्रबाट त्रिलाेकी चाैधरीलाइ उम्मेदवार बनाएको छ । उनी २०७४ मा प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630