skip this

प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक (सूचीसहित)

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ ।

आयोगले आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूची सार्वजनिक गरेको हो।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।


सूचि हेर्न यहाँ Click गर्नुहाेस् ।



nijgadh-supermart-adz1200-630