skip this

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०५ पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको विनिमय दर कस्तो ?

nijgadh-supermart-adz1200-630