skip this

काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूद्वारा ‘उपप्रमुख सञ्जाल’ गठन

756 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सामूहिक क्षमता विकास र कानूनी तथा संस्थागत विकासमा सहकार्य गर्ने उदेश्यले काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले ‘उपप्रमुख सञ्जाल’ गठन गरेका छन्।संयोजक काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भएकी छन्।

मंगलबार बालाजुमा भएको भेलाले उपप्रमुख सञ्जाल गठन गरेको हो।कानूनले उपप्रमुखलाई दिएका अधिकार बारेमा समान धारणा निर्माण गर्ने, साझा मुद्दाहरूमा सहकार्य गर्दै जाने, चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान खोज्न सञ्जाल गठन गरिएको उनीहरूको भनाइ छ।
छ।

nijgadh-supermart-adz1200-630