skip this farak Kura Pravakar

गौरीशंकर क्याम्पस निजगढमा तनाब

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको गौरीशंकर क्याम्पसमा तनाब भएको छ । आज भएको स्ववियू निर्वाचनमा फर्जि मत खसेको विषयमा विवाद भएको थियो ।

विद्यार्थीहरुले क्याम्पसको प्रवेशद्धारमा नाराबाजी गरिरहेका छन् ।

उनीहरुले प्रहरी र क्याम्पस अध्यक्ष विरुद्ध नाराबाजी गरिरहेका हुन् ।

nijgadh-supermart-adz1200-630