skip this

साथीले भने- ‘तिम्री छोरीलाई ‘पोर्नमुभी’मा देखे’, पिताले दिए सोच्दै नसोचेको जवाफ !

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वयस्क साइट ओन्लीफ्यान्समा एक युवतीका तस्वीर युवतीका पिताका साथीले देखे ।

त्यसपछि उनले युवतीका पितालाई म्यासेज गरेर भने ‘तिम्री छोरी व यस्क सा इटमा छिन् ।’ यसको जवाफमा पिताले जे भने त्यो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

युवतीले घटनाको भिडियो अपलोड गरेर जानकारी दिएकी छिन् । ओन्लीफ्यान्सको छवि वय स्क सा इटको रुपमा बनेको छ तर कैयौं हलिउड सेलिब्रेटी पनि यसमा छन् ।

डेलीस्टारका अनुसार ओन्लीफ्यान्स साइटमा अकाउन्ट चलाउने मोडल इमलीले आफूसँग भएको यो घट ना टिकटकमा शेयर गरेकी छिन् । यसमा उनले आफू आफ्नो जीवनका विषयमा खुला भएको भनेकी छिन् । यसमा जोखिम पनि छ किनकि उनका फोटो र भिडियो कसैले पनि देख्न सक्छ । हालै उनका पितालाई उनका साथीले इमलीका केही फोटोहरुबारे जानकारी दिएका थिए ।

आश्चर्यको कुरा त के भने यो वयस्क साइटमा आफ्नी छोरी भएको कुरा पितालाई पहिल्यै थाहा थियो । साथीले इमलीका पितालाई म्यासेज लेखेर तिम्री छोरी एडल्ट साइटमा छिन् भनेका थिए ।

मलीका पिताले साथीलाई भने ‘उनको व्यवसायमा सहयोग गरेकोमा धन्यवाद ।’

जवाफमा पिताले मलाई थाहा छ भने । त्यसपछि साथीले यो नराम्रो भएको बताउँदै यसको प्रमाण पठाउन सक्ने बताए । पिताले पनि साथीसँग तिमीले फोटो कहाँबाट पायौ भनेर सोधे । जवाफमा साथीले मैले उनलाई ओन्लीफ्यान्समा सब्सक्राइब गरेको छु भने ।

त्यसपछि इमलीका पिताले साथीलाई भने ‘उनको व्यवसायमा सहयोग गरेकोमा धन्यवाद ।’

nijgadh-supermart-adz1200-630