भारतमा थपिए ३१ हजार २९१ संक्रमित, ३३८ संक्रमितको मृत्यु

वि.सं.२०७८ भदौ २७ आइतवार ०८:३५

**EDS: RPT CORRECTS TYPO** New Delhi: Medics attend to a COVID-19 patients at Shehnai Banquet Hall, temporarily converted into an isolation ward, as coronavirus cases surge across the country, near Lok Nayak Jai Prakash (LNJP) Hospital in New Delhi, Tuesday, April 13, 2021. (PTI Photo/Manvender Vashist) (PTI04_13_2021_000116A)
काठमाडौँ : भारतमा थप ३१ हजार २९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ३२ हजार १६८ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९३ हजार ३४९ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ३३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ६६८ पुगेको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार ०८:३५