skip this farak Kura Pravakar

भारतमा थपिए ३१ हजार २९१ संक्रमित, ३३८ संक्रमितको मृत्यु

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : भारतमा थप ३१ हजार २९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ३२ हजार १६८ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९३ हजार ३४९ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ३३८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ६६८ पुगेको छ ।

nijgadh-supermart-adz1200-630