skip this

तीज गित ‘शिरैमा शिर फुल, कम्मरमा सारी’ को भिडियो सार्वजनिक (भिडियोसहित)

5.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–तीज गित ‘शिरैमा शिर फुल, कम्मरमा सारी’ सार्वजनिक भएको छ ।
जानकी बज्राचार्यको शब्द तथा राधिका हमालको आवाजमा रहेको ‘शिरैमा शिर फुल, कम्मरमा सारी’ बोलको गितको म्यूजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।

गितको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गितमा पुरुषोत्तम न्यौपानेले सगीत भरेका हुन् ।

च्छोरोल्पा मिडिया प्रालिकी प्रबन्ध निर्देशक जानकी समाजसेवासंगै कलाकारिता क्षेत्रमा समेत सक्रिय छिन् ।

नेपाली कांग्रेस सांस्कृतिक संघकी केन्द्रीय सदस्य समेत रहेकि बज्राचार्यले नजिँकैदै गरेको तिजलाई मध्यनजर गरेर दिदी बहिनीहरुको आत्मीय सम्बन्धलाई प्रगाढ पार्नका साथै समाजमा देखिएको विकृतिलाई चिर्ने उद्देश्यले यो गीतको रचना गरिएको बताइन् ।

बज्राचार्यको शब्दमा रहेको सो गीतको म्यूजिक भिडियोको लागि साउन ७ गते शनिबार चावहिल मित्रपार्क स्थित यमुना बैंन्क्यूटमा छायांकन गरिएको थियो ।

भिडियोको निर्देशन अनिल राईले गरेका हुन् भने छायाँकन श्याम केसीको रहेको छ ।
भिडियोमा गीतको रचनाकार जानकीसहित सलिना ब, राज थपलिया, प्रकाश थपलियालगायतका कलाकारले अभिनय गरेका छन् ।
भिडियो

nijgadh-supermart-adz1200-630