छायाँछवि नारी पत्रकारिता पुरस्कारबाट दिप ज्याेती थापा सम्मानित
वि.सं.२०७९ भदौ ११ शनिवार १८:२५
1.94K
shares

काठमाडौं-छायाँछवि तीज म्युजिक अवार्ड -२०७९ बाट पत्रकार दिप ज्याेती थापा सम्मानित भएकी छिन् ।
५५५५ नगदराशी सहित पत्रकार थापा पुरस्कृत भएको भएकी हुन् ।

सम्मान ग्रहणपछि थापाले सम्मानले अतुलनीय खुशिको अवसर प्रदान गर्नुभएकोमा आयाेजकलाइ धन्यवाद व्यक्त गरेकी छिन् ।
बिशिष्ट चलचित्रकर्मी मोहन निरौला, ओम प्रतीक, प्रदिप कुमार उदय, छायाँछवि क्रियशनका अध्यक्ष बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले सम्मानपत्र प्रदान गरेका हुन् ।
वि.सं.२०७९ भदौ ११ शनिवार १८:२५

















