skip this

कुञ्जुमा कुमाई छायाँनाथमा पहिलो महिला वडाध्यक्ष निर्वाचित

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नं ११ मा पहिलो महिला वडाध्यक्ष विजयी भएकी छिन् । नगरपालिकाको वडा नं ११ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट कुञ्जुमा कुमाई विजयी भएका हुन ।

विजयी वडाध्यक्ष कुमाईले ११९ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तेज बहादुर बुढाले ११४ मत ल्याएका छन् ।

nijgadh-supermart-adz1200-630