skip this yams_Max_Hospital.jpeg

सिमरा अस्पतालमा चिकित्सक पठाउन स्वास्थ्य मन्त्रीलाई नेता मन्सुरकाे आग्रह

1.07K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमूल्लाह मंसूरले सिमरा अस्पतालमा चिकित्सक व्यवस्था गर्न पहल गरेका छन् ।

आवश्यक चिकित्सक यथासिघ्र पठाई दिन स्वास्थ मन्त्री माेहनबहादुर बस्नेतलाई भेटेर पुर्वमन्त्री समेत रहेका मन्सुरले आग्रह गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकास्थित सिमरा अस्पतालमा जनशक्ति अभावमा प्रभावकारी सेवा पाउन नगरवासी बन्चित भईरहेका छन् ।

nijgadh-supermart-adz1200-630