एलआईसी नेपालले सिईओ लक्ष्मीप्रसाद दासलाई नै निरन्तरता दिने

वि.सं.२०७९ माघ २० शुक्रवार २०:२०
270
shares

काठमाडौँ – एलआइसी नेपालले सिईओ लक्ष्मीप्रसाद दासलाई नै निरन्तरता दिने भएको छ । प्राधिकरणमा आज कम्पनीले उक्त पत्र पेश गरेको छ।
६ महिनाका लागि कार्यकाल थप गर्ने निर्णय गरेको हो भारतबाट प्रमुख कार्यकारी अधिकृत आउनु पर्ने भएकाले उताबाट नआएसम्मका लागि सिईओको नियुक्त प्रस्ताव सहित प्राधिकरणले जनाएको छ।

वि.सं.२०७९ माघ २० शुक्रवार २०:२०