skip this hetauda tech

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

510 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा ओली र प्रचण्डबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा सरकारको न्युनतम साझा कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । न्युनतम् साझा कार्यक्रमका लागि सत्ता साझेदार दलहरुले आ–आफ्नो सुझाव दिइसकेका छन् ।

nijgadh-supermart-adz1200-630