skip this yams_Max_Hospital.jpeg

४ जिल्लाको सुरक्षा निकायको बैठक निजगढमा ! गढीमाई मेलाकाे शान्ति सुरक्षाबारे छलफल

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराकाे निजगढमा आइतबार ४ जिल्लाको सुरक्षा निकायको बैठक बसेकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाराकाे आयाेजनामा पर्सा, राैतहट र मकवानपुर जिल्लाका सुरक्षा प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।

शान्ति सुरक्षाकाे प्रभाकारि कार्यान्वयनमा आपसी सहकार्य गर्ने र गढीमाई मेलाकाे शान्ति सुरक्षाबारे छलफल भएको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630