skip this farak Kura Pravakar

मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कास्की । कास्कीको पोखरा महानगरपालिका ६ खहरेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।हलञ्चोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार मध्यराति सवा १ बजे पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काठमाडौँको कपनका १८ वर्षीय सफल खतिवडाको उपचारको क्रममा पोखरामै रहेको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकला चालक तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुका १७ वर्षीय संगम बानियाँको उपचार भने सोही अस्पतालमा भइरहेको छ ।

nijgadh-supermart-adz1200-630