skip this farak Kura Pravakar

नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत

687 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ। संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

nijgadh-supermart-adz1200-630