एनआईसी एसियाको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज
वि.सं.२०८० जेठ ९ मंगलवार ११:२८
648
shares

काठमाडौ । एनआईसी एसिया बैंकको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यो सेयरमा न्यूनतम ३६५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंबाट पेस गर्न सकिनेछ
वि.सं.२०८० जेठ ९ मंगलवार ११:२८
















