जाजरकोट कुशे गाउँपालिकामा–९ मा नेपाली कांग्रेसको जित
वि.सं.२०७९ जेठ १ आइतवार ०७:०१
2.47K
shares

काठमाडौं । जाजरकोट कुशे गाउँपालिकामा–९ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा शिवराज गिरी ५०८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नविनकुमार सिंहले ४६३ र एमालेका प्रेमबहादुर आरसीले ५८ मत मात्र पाए ।
यस वडाबाट गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवारले नै बढी मत पाएका छन् । पालिका अध्यक्षमा कांग्रेसका हरिचन्द्र बस्नेतले ४ सय ४२ मत पाए ।
वि.सं.२०७९ जेठ १ आइतवार ०७:०१

















