skip this

संसद भवनमै मन्त्रिपरिषद बैठक बस्दै

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । संसद भवन नयाँ बानेश्वरमा मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

सो बैठकले ५ दलीय गठबन्धनले तयार गरेको एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्नेछ ।

मन्त्रिपरिषद बैठकपछि आजै बस्ने प्रतिनिधि सभाको दोश्रो बैठकले अमेरिकी सम्झौता पारित गर्ने एक मन्त्रीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630