फरक नेपाल
वि.सं.२०७८ फागुन १५ आइतवार १८:१८
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ ।
एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गरेका छन् ।
Farak Nepal